ट्राफिक नियम पाँच पटक भन्दा बढी उल्लंघन गरेलाइ लाइसेन्स निलम्बन गरीने

काठमाडौं २१मंसिर। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।

Advertisement

बुधबार ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ। 

सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो। 

ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेको एसपी विष्टले बताए। 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box