नेपाल निजामती कर्मचारी संगठन पर्साको अध्यक्षमा सुनिल रौनियार चयन

वीरगंज २५ माघ । वीरगंजको उद्योग वाणिज्य संघ नजिकै रहेको परम्परा पार्टीमा सम्पन्न भएको संगठनको १२ औं जिल्ला अधिवेशनले रौनियारको अध्यक्षतामा १७ सदस्यी जिल्ला कार्य समिति सर्वसहमत रुपमा चयन गरेको छ ।
सङ्गठनको खुल्ला उपाध्यक्षमा शुशिल यादव , महिला उपाध्यक्षमा सृष्ठी विष्ट , सचिवमा मन्दिप यादव , सह सचिवमा हदेश नारायण पर्वत , कोषाध्यक्षमा सुनिल कुमार यादव , सदस्यहरुमा अमन पटेल , श्रृजना बुढाथोकी , प्रभास साह , रवीन्द्र ठाकुर , निरन्जन पटेल , सुरेन्द्र साह कानु , रामजन्म यादव , मुकेश यादव , कविता तोलासी , कविकान्त कुशवाहा लगायत निर्विरोध भएको निर्वाचन समितिका अध्यक्ष प्रभास साहले जानकारी दिए ।
विरगंजको परम्परा पार्टी प्यालेसमा भएको नेपाल निजामती कर्मचारी संगठन पर्साको १२ औं जिल्ला अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा अर्जुन अधिकारी , सोनी कुमारी सिंह , सीमा देवी चौहान , शिव कुमार कुशवाहा , चन्द्रदेव दास , अक्लेश सहनी , प्रदीप प्रसाद कुर्मी , दिलीप पटेल , संजीव यादव , कनैयालाल केसरी सर्वसहम्त चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधिहरुमा राजकुमार यादव , संजीव कुमार यादव , भुलन कुमार साह ,रोहित प्रसाद चौहान , आतुतोष कुशवाहा , कैश हुसैन चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.