नेजपा द्वारा खुल्ला रक्तदान कार्यक्रममा ,५५जनाले रक्तदान गरे

बीरगंज १२ सावन । बीरगंजमा रगतको अभाव भएको कारण रक्तदान जीवन दान भन्ने मूल नाराको साथ आज नेपाल जनता पार्टी पर्सा जिल्ला समिति द्वारा बीरगंजको घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

Advertisement

रक्तदान कार्यक्रम रक्तदान गर्नेहरु संतोषानन्द महाराज, अनिल कुर्मी, नबीन मिश्रा, आनन्द सिंह कुर्मी, संतोष कुशवाहा,प्रमोद शर्मा,अनिल मेहता, हरेन्द्र चौधरी, पुरषोत्तम गिरी, अलोक साह,रिमी कर्ण, सुदामा देवी, ममता चौरसिया, रेणुका यादव, पुजा यादव, श्रीकांती गिरी सहित ५५ जनाले रक्तदान गरेका थिए।

पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा सम्पन् सो खुल्ला रक्तदान कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको अध्यक्ष कुर्मीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box