Post Views: 48
वीरगंज ५ वैशाख । वीरगंज नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छन ।
सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जनकरी दिएका हुन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0